
झाँक्री नाच ः उत्तरी धादिङको कटुञ्जेमा आयोजित एमालेको इलाका सभामा परम्परागत झाँक्री झाँकीनाच प्रस्तुत गर्दै तामाङ लामा झाँक्री । ल्होछार र माघे संक्रान्तिमा गाउँमा लाग्ने मेलामा देखाईने झाँक्रीनाच विशेषगरी गाउँमा महामारी तथा मानिस विरामी नपरुन भन्नका लागी देखाउने परम्परा रहेको छ ।

मेन्दोमायाँ ः उत्तरी धादिङको कटुञ्जेमा आयोजित एमालेको इलाका सभामा मेन्दोमायाँ नृत्य गर्दै तामाङ कलाकार ।
स्थानिय समाचार
१९ औं जिल्ला परिषद सम्पन्न
जिल्ला विकास समिति धादिङको १९ औं जिल्ला परिषद शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । परिषदले आर्थिक वर्ष २०६९÷७० को निती, बजेट तथा कार्यक्रम पारित गरेको छ ।
पहिरोमा पुरिएर बेपत्ता
शंकर श्रेष्ठ,
विकट उत्तरी धादिङको झार्लाङ गाविमा एकजना पहिरोमा पुरएर बेपत्ता भएका छन् ।
शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध
धादिङ आवाज संवाददाता
शान्ति र संविधान निर्माण प्रकृया पूरा गर्न अब केही समयमात्र बाँकी रहदा प्रमुख तीन दलका शीर्È नेताहरुले यो महिनाभित्रै सबैे प्रकृयालाई टुङगो लगाउन सकिने बताएका छन् ।
तुइन पीडितले राहत पाए
बेनिघाट धास । गत असार १३ गते धादिङको बेनिघाट र गोरखाको ध्याल्चोक गाउँ विकास समिति जोड्ने तुइन चुडिएर बेपत्ता भएका पाँच जनाको परिवारलाई राहत प्रदान गरिएको छ ।
सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन
धुषा धास । धादिङको धुषा गाउँ विकास समिति वडा नम्वर २ थापा गाउँमा रहेको मनकामना आयआर्जन महिला समुहका महिलाहरुले बाख्रापालनबाट ४२ हजार ४ सय ६४ रुपैया आर्जन गरेका छन् ।
महादेववेसीमा वृक्षारोपण
भूमेस्थान धास । जिल्लाको भूमेस्थान गाउँ विकास समिति वडा नम्बर ४ महादेववेसी स्थित दुई हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ ।
राष्ट्रिय समाचार
पाठ्यपुस्तकमा अनियमितता ः छानबिनमाथि छानबिन मात्रै
प्रकाश सिलवाल
काठमाडौँ, १९ फागुन । गत शैक्षिक सत्रको पाठ्यपुस्तक बिक्रीवितरणमा रु ७३ करोडभन्दा बढी रकम अनियमित भएको ठहर उच्चस्तरीय छानबिन समितिले गरेपनि शिक्षा मन्त्रालय र शिक्षा विभागले सो प्रतिवेदनलाई विश्वास गरेन ।
ज्येष्ठ नागरिक आँखाका कसिङ्गर होइनन्
मोहम्मद सदरुल
विराटनगर, १८ फागुन । ज्येष्ठ नागरिकले आफ्ना सामाजिक सुरक्षा एव मानवअधिकारको रक्षा हुनुपर्ने अनुभूति महसुस गर्ने खालको कानुन आउनुपर्ने धारणा अघि सारेका छन् ।
नेपालमा जनवादी क्रान्ति पुष्पलालले ल्याएका हुन् -वाम नेताहरु
नेपाल कम्युनिष्ट पार्टी माक्स्रवादी का अध्यक्ष माधव ज्ञवालीले नेपालमा जनवादी क्रान्तिको लाईन नै पुष्पलालको लाईन भएकॊ बताउनुभएको छ ।
धादिङ आवाज साप्ताहिक
धादिङ जिल्लाः संक्षिप्त परिचय
धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ । चेपाङहरु पहिलेदेखि नै यहाँ बसोबास गरेको र ज्वालामुखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाट नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रुती रहेको पाइन्छ ।
धादिङ जिल्ला जानकारी
प्राकृतिक एवं ऐतिहासिक स्थलहरु
धादिङ जिल्लाभित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला हिमशिखरहरु ताल झरनाहरु गुफाहरु जैविक विविधता वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलको रुपमा रहेको छ । यस जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु यस प्रकार रहेका छन्।
लेख विचार
नेपाली जनताको साझा कवि र आदिकवि भानुभक्तू
बद्रीप्रसाद दाहाल
आजभन्दा एकसय सन्तानब्बे बर्षअघि तनहुँको रम्घामा आँखा खोलेका भानुभक्त आचार्य नेपाली काव्याकाशमा ुआदिकविु को छविबाट परिचित र संस्थापित नेपालका राष्ट्रिय विभूति हुन् । हुन त भानुभक्तअघि थुप्रै काव्यवीरहरु पण्डित उदयानन्द अज्र्याल सुवानन्ददास इन्दिरस विद्यारण्य केशरी वसन्त शर्मा यदुनाथ पोखर्याल रघुनाथ तथा पताजलि शर्मा पनि थिए ।
स्थलगत रिपेार्ट
उद्धार सामाग्री नहुँदा राजमार्गका स्वंमसेवकहरुलाई सास्ती
शंकर श्रेष्ठ धादिङ । पृथ्वी राजमार्ग अन्तरगतका सडकखण्डहरुमा रहेका स्वंमसेवकहरुलाई प्राथमिक उपचार र उद्धार सामाग्रीको अभाव भएको हुँदा दुर्घटनामा परेकाहरुलाई उद्धार गर्न कठिनाइ भएको छ ।
साहित्य
मेरो यात्रा मेरो अनुभूित
हरि खनाल । २०६८ साल जेठ महिनाको धादिङ भ्रमणमा २०६० साल चैत्र २० गतेको झझल्को आयो । अर्थात लगभग लगभग ७ वर्षपछि फक्र्यो मेरो स्मरण ।



